नेपालमा सबैभन्दा धेरै विप्रेषण (रेमिट्यान्स) कतारबाट भित्रने गरेको राष्ट्र बैंकको एक अध्ययनले देखाएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक बर्षको पहिलो चार महिनामा कतारबाट सबैभन्दा धेरै अर्थात कूल रेमिट्यान्सको १७.७ प्रतिशत विप्रेषण प्राप्त भएको छ। चालु आर्थिक बर्षको पहिलो चार महिनमा कूल ३ खर्ब ४ अर्ब ९७ करोड रेमिट्यान्स भित्रिएकोमा कतारबाट मात्रै ५३…