भ्रष्टाचार नियन्त्रणमा सुधार भएपनि अझै भ्रष्टाचार व्याप्त मुलुकको सूचीमा नेपाल

नेपालले यसवर्ष भ्रष्टाचार नियन्त्रणमा सुधार गरेको छ । ट्रान्सपरेन्सी इन्टरनेसनलले सार्वजनिक गरेको सीपीआईमा नेपालले ३ अंक सुधार गर्दै भ्रष्टाचार कम हुने मुलुकको सूचीमा ११ स्थान तल झरेको छ । सीपीआई २०१९ मा नेपाल ११३ औं स्थानमा छ । अघिल्लो वर्ष २०१८ मा नेपाल १२४ औं स्थानमा थियो । विश्व बैंकको सर्वेक्षणका आधारमा सीपीआई २०१९ मा नेपालले…