बैंकहरुको काउन्टर साइक्लिकल क्यापिटल बफर बढाउन आईएमएफको सुझाव

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले वित्तीय क्षेत्रको जोखिम न्यूनीकरण गर्न बैंकहरुको काउन्टर साइक्लिकल क्यापिटल बफरलाई बढाउन नेपाल राष्ट्र बैंकलाइ सुझाव दिएको छ। टोलीले नेपालको अर्थतन्त्र तथा वित्तीय क्षेत्रको समग्र अध्ययन गरेर सम्पत्तीको गुणस्तर र कुनै क्षेत्रमा केन्द्रित लगानी वा हुन सक्ने जोखिमको सन्दर्भमा सुक्ष्म निगरानी गर्न राष्ट्र बैंकलाई सुझाएको हो। लाउरा जस्माइलोको नेतृत्वमा ५ सदस्यीय…