ऋणपत्रको रिडिम्सन रिजर्भ हटाउन बैंकर्स संघको सुझाव

बाणिज्य बैंकहरुको छाता संगठन बैंकर्स संघले ऋणपत्र निष्कासन गरेपछि गर्नु पर्ने रिडिम्सन रिजर्भको व्यवस्था हटाउन नेपाल राष्ट्र बैंकलाइ सुझाएको छ । संघले आगामी आर्थिक वर्षको मौद्रिक नीति मार्फत अन्तराष्ट्रिय प्रचलन अनुसार क्यापीटल रिडिम्सन रिजर्भ राख्नु नपर्ने व्यवस्था गर्न केन्द्रीय बैंकलाइ सुझाव दिए हो । संघले दिएको सुझावमा बैंकरहरुले तरलता व्यवस्थापनको लागि बण्ड तथा डिबेञ्चर जारी…