पाँच वर्षसम्मका लागि सुन निक्षेप राख्न सकिने, ब्याजदर बैंकले नै निर्धारण गर्ने

नेपाल राष्ट्र बैंकले अधिकतम ५ वर्षका लागि बैंकहरुमा सुन निक्षेप राख्न सकिने व्यवस्था गरेको छ। यसरी निक्षेप राखिएको सुनको ब्याजदर भने बैंकहरु आफैले निर्धारण गरेर निक्षेपकर्तालाइ त्रैमासीक रुपमा भुक्तानी दिनेछन । राष्ट्र बैंकले बैंकहरुले सुन निक्षेप लिने कार्यविधि तयार गरेर लागू गरेको छ । कार्यविधि अनुसार सुन निक्षेप राख्दा निक्षेपकर्ताले ब्याज नगदमा वा सुनमै पनि…