सरकारले नवप्रवतर्नीय उद्यमका लागि ५० लाखसम्म अनुदान दिने

सुरुवाती पूँजी अभावका कारण आफुले गर्न खोजेको काम वा व्यवसाय नरोकिने भएको छ । सरकारले सुरुवाती पूँजी जुटाउन नसकेका आविष्कारकर्ता, उद्यमी र व्यावसायीले गर्न खोजेको सूचना प्रविधि, कृषि, उर्जा, स्वास्थ सेवा, पर्यटन तथा रोजगारी सृजना गर्ने जस्ता नवप्रवर्तनीय कार्यका लागि आवश्यक लगानीको ५० प्रतिशतसम्म अनुदान दिने भएको छ । अर्थ मन्त्रालयले नवप्रवर्तन शुरुवाती पूँजी अनुदान…