विश्वमा रहेको कूल जनसंख्याको एक प्रतिशत करोडपतिहरुको स्वामित्वमा विश्वमा रहेको कूल सम्पत्तिको ४४ प्रतिशत हिस्सा अर्थात १५८३ खर्ब डलर सम्पत्ति रहेको एक अध्ययनले देखाएको छ। विश्वमा करिब ३५९८ खर्ब डलर कुल सम्पत्ति रहेको अनुमान गरिन्छ। जसमध्ये विश्वको कूल सम्पत्तिको करिब आधा स्वामित्व (४४ प्रतिशत) चार करोड ६८ लाख करोडपतिहरुको कब्जामा रहेको क्रेडिट स्वीसको ग्लोबल वेल्थ…