बैंकका एक शाखाका औसत ग्राहक ३३ सय

बैंक तथा वित्तीय संस्थाका एक शाखा मार्फत सेवा लिने नेपालीको संख्या ३ हजार ३ सय ३६ पुगेको छ । यस्तो संख्या २०७५ असारसम्ममा ४ हजार ४सय ३४ थियो । एक वर्षको अवधिमा बैंक वित्तीय संस्थामा शाखा विस्तारमा वृद्धि आएपनि एक शाखाका औसत ग्राहकमा कमी आएको हो । नेपाल राष्ट्र बैंककका अनुसार बैंक तथा वित्तीय संस्थाका…