नुवाकोटबाट दुई सय रुपैयाँ लिएर चितवन झरेका गजुरेल करोडौंका मालिक

पहाडबाट दुई सय रुपैयाँ लिएर चितवन झरेका रामप्रसाद गजुरेल तीन दशकको संघर्षले करोडौँका मालिक भएका छन्। चितवन झरेर साइकलमा प्लास्टिक बेचेर सुरु भएको उनको संघर्षले आज सफलताको शिखर चुमेको छ। अहिले गजुरेलको पाइप उद्योग, पानी ट्यांकी उद्योग, सौराहामा होटल, नारायणगढको क्षेत्रपुरमा फिटनेस सेन्टर (जिम हाउस) लगायत थुप्रै ठाउँमा लगानी छ। यो सफलता त्यसै हात लागेको…