धितोपत्र बजारमा नेपालीसरह लगानी गर्ने वातावरण बनाउन एनआरएनएको आग्रह

गैरआवासीय नेपाली संघ, नेपाल (एनआरएनए)ले आव ०८१/८२ को वार्षिक बजेट नीति तथा कार्यक्रममा समावेश गर्न आफ्नो सुझाव पेस गरेको छ । प्रधानमन्त्री कार्यालयमा आयोजित कार्यक्रममा संघका अध्यक्ष डा. बद्री केसीले समृद्ध नेपालको अभियानमा विदेशमा रहेका नेपालीलाई सहभागी गराउने गरी बजेट एवं नीति तथा कार्यक्रम ल्याउन आग्रह गरे । धितोपत्र ऐन तथा नियमावलीमा संशोधन गरी गैरआवासीय नेपालीको लगानीलाई…