किसानलाई कामकै चटारो

0
Shares

नोटबजार 
काठमाडौं, १ बैशाख।

नयाँ बर्ष २०७६ सालको पहिलो दिन आइतवार सवैले रमाइलो गर्दै नयाँ वर्ष मनाइरहँदा म्याग्दीको बेनी नगरपालिका– २ बगरफाँटका कृषक गहुँबाली भित्राउन व्यस्त छन् । दिनहुँजसो मौसममा गडवडी हुन थालेपछि यहाँका किसानलाई गहुँ ठटाएर भित्राउने चटारो छ ।

उता पर्साको पोखरिया नगरपालिका– ८ मनवामा पनि महिलाहरु गहुँ काट्नमे व्यस्त थिए। वालीमा दाना लागने बेला अकासेपानी परेकाले यस वर्ष गहुँको उत्पादन राम्रो भएको किसानले बताएका छन् ।