सानिमा लाइफमा CEO पदमा जाखिर खुल्यो, आईएमई लाइफले पनि माग्यो ठूलो संख्यामा कर्मचारी


सानिमा लाइफ इन्स्योरेन्सले प्रमुख कार्यकारी अधिकृत पदमा आवेदन माग गरेको छ । उता आईएमई लाइफ इन्स्योरेन्सले पनि मुलुकभरका ३९ शाखामा ठूलो संख्यामा कर्मचारी माग गरेको छ ।

सानिमा लाइफले भदौ ५ गते भित्रमा योग्यता पुगेका इच्छुक व्यक्तिलाई आवेदन गर्न आग्रह गरेको छ ।

त्यसैगरी आईएमई लाइफ इन्स्योरेन्सले पनि देशभरका शाखाहरुको सूची सार्वजनिक गर्दै चाहेको पदमा १० दिनभित्र आवेदन दिन भनेको छ ।

सानिमा लाइफ र आईएमई लाइफको सूचना यस्तो छ :

 

 

 

 

 

 

 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।