गृह मन्त्रालयले तत्कालका लागि सवारी पास वितरण नगर्न सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको छ ।
कोरोना भाइरसको संक्रमण दैनिक रुपमा बढ्दो क्रममा रहेपछि सरकारले सवारी आवागमनमा कडाई गरेको हो ।
गृह मन्त्रालयका अनुसार साउन २९ गते बिहीबारदेखि लागू हुने गरी अर्को निर्णय नहुँदासम्म सवारी पास विवरण नगर्न निर्देशन दिएको हो।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया