सनराइज फस्ट म्युचुअल फण्डको प्रतिफल घोषणा

0
Shares

सनराइज फस्ट म्युचुअल फण्डले आफ्नो योजनाको इकाईमा लगानी गर्ने लगानीकर्तालाई प्रतिफल घोषणा गरेको छ ।

सनराइज क्यापिटलको व्यवस्थापन तथा सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित म्युचुअल फण्डले गत आर्थिक वर्षको कमाईबाट ७ प्रतिशत प्रतिफल घोषणा गरेको छ ।

क्यापिटल संचालक समितिको बैठकले ६ करोड २ लाख रुपैयाँ प्रतिफल वितरण गर्ने प्रस्ताव गरेको हो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २८ भदौ २०७७, आइतबार  ११ : ०७ बजे