साताको अन्तिम कारोबार दिन बिहीबार ३० अंकले शेयर बजारमा उछाल आउँदा कारोबारमा आएका १९१ कम्पनीमध्ये ४५ कम्पनीको शेयर ९ प्रतिशत धेरैले बढेर सर्किट मूल्य नजिक कारोबार भएको छ ।
आजको कारोबारमा ३२ कम्पनीको शेयरमूल्य मात्र घटेको छ । बाँकी सबै कम्पनीको शेयरमूल्य बढेको छ । आजको बजारमा एनआरएन लघुवित्त वित्तीय संस्थाको सबैभन्दा धेरै ६.७३ प्रतिशतले घटेको छ ।
यस्ता छन् बिहीबारको बजारमा कमाउने र गुमाउने कम्पनीहरुको सूची:-
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया