सोमबारको प्रि-ओपनिङ सेसनमा एक दर्जन कम्पनीको शेयर मूल्य चार प्रतिशत बढीले उकालो लागेको छ ।
कारोबारमा आएका २१ कम्पनीमध्ये १३ कम्पनीको शेयरमूल्य बढेको छ भने ७ कम्पनीको शेयर मूल्य घटेको छ । त्यसै गरी १ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।
नेप्सेको प्रि-ओपनिङ्ग सेसनमा २१ कम्पनीका १० हजार ९४२ कित्ता शेयरहरु २१ लाख ४२ हजार ४०७ रुपैंयामा किनबेच भएका छन् ।
नेप्सेको प्रि-ओपनिङ्ग सेसनमा बजार परिसूूचक नेप्से .८९ अंकले बढेर १५६६.४४ अंकमा उक्लिएको छ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि नोटबजार डटकमको फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया