काठमाडौँ । राजतन्त्र पुनस्र्थापनासहितको प्रदर्शनका लागि काठमाडौंको तीनकुनेमा राजावादी समर्थकहरू भेला भएका छन् । प्रहरीले शान्तिपूर्ण रुपमा प्रदर्शन गर्न माइकिङ गरिरहेको छ । यता, काठमाडौं उपत्यकाका विभिन्न स्थानमा जम्मा भएर सुन्धारा–रत्नपार्क हुँदै समाजवादी मोर्चाले जुलुस निकालेको छ । काठमाडौंको तीनकुनेमा राजावादी समर्थकहरूले निषेधित क्षेत्र तोड्न खोजेपछि केही युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बाँकी तस्बीरमा











प्रतिक्रिया