नोटबजार १५ जेष्ठ २०८२, बिहिबार 3 Shares काठमाडौँ । आगामी आर्थिक वर्षमा भृकुटीमण्डपमा अन्तराष्ट्रिय स्तरको प्रदर्शनी स्थल बनाइने भएको छ । संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट पेश गर्दै अर्थमन्त्री बिष्णु प्रसाद पौडेलले सो कुराको घोषण गरेका छन् । आगामी आर्थिक वर्षको बजेटमा के के छन् ? हाइलाइट्स यहाँ हेर्नुहोस् प्रकाशित मिति: १५ जेष्ठ २०८२, बिहिबार १६ : ४५ बजे समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । नोटबजार थप समाचार जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ७४ पैसा नतिजा समयमै प्रकाशन गर्न कुनै हतार गरिएको होइनः मन्त्री पोखरेल भेनेजुएला भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ठूलो सङ्ख्यामा संरचनामा क्षति टिकटक र नेपाल पर्यटन बोर्डबीच सहकार्य प्रतिक्रिया
काठमाडौँ । आगामी आर्थिक वर्षमा भृकुटीमण्डपमा अन्तराष्ट्रिय स्तरको प्रदर्शनी स्थल बनाइने भएको छ । संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट पेश गर्दै अर्थमन्त्री बिष्णु प्रसाद पौडेलले सो कुराको घोषण गरेका छन् । आगामी आर्थिक वर्षको बजेटमा के के छन् ? हाइलाइट्स यहाँ हेर्नुहोस् प्रकाशित मिति: १५ जेष्ठ २०८२, बिहिबार १६ : ४५ बजे समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया