नोटबजार १५ जेष्ठ २०८२, बिहिबार 9 Shares काठमाडौँ । आगामी आर्थिक वर्षमा उर्जा तथा सिँचाई मन्त्रालयलाई ८६ अर्ब १ करोड रुपैयाँ विनियोजन भएको छ संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट पेश गर्दै अर्थमन्त्री बिष्णु प्रसाद पौडेलले उक्त रकम विनियोजन गरेको घोषणा गरेका छन् । आगामी आर्थिक वर्षको बजेटमा के के छन् ? हाइलाइट्स यहाँ हेर्नुहोस् प्रकाशित मिति: १५ जेष्ठ २०८२, बिहिबार १६ : ४९ बजे समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । नोटबजार थप समाचार मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व संकलन काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र जनमैत्री अस्पताल बिच नगदरहितसेवा सम्झौता भोकमरीको केन्द्रबिन्दु एसियाबाट अफ्रिकातर्फ : संयुक्त राष्ट्रसङ्घ प्रतिक्रिया
काठमाडौँ । आगामी आर्थिक वर्षमा उर्जा तथा सिँचाई मन्त्रालयलाई ८६ अर्ब १ करोड रुपैयाँ विनियोजन भएको छ संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट पेश गर्दै अर्थमन्त्री बिष्णु प्रसाद पौडेलले उक्त रकम विनियोजन गरेको घोषणा गरेका छन् । आगामी आर्थिक वर्षको बजेटमा के के छन् ? हाइलाइट्स यहाँ हेर्नुहोस् प्रकाशित मिति: १५ जेष्ठ २०८२, बिहिबार १६ : ४९ बजे समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया