सानिमा जनरल इन्स्योरेन्सको बुधबारदेखि कारोबार खुल्ने, १ करोड कित्ता शेयर नेप्सेमा सूचीकृत

0
Shares

सानिमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको १ करोड कित्ता शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । कम्पनीले जारी गरेको ३० लाख कित्ता साधारण शेयर (आइपिओ) सहित उक्त परिमाणमा शेयर सूचीकृत भएको हो ।

नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि न्युनतम १०३.७३ रुपैयाँ देखि अधिकतम ३११ रुपैयाँ १९ पैसासम्मको कारोबार रेञ्ज प्रदान गरेको छ । यसअनुसार बुधबार कम्पनीको पहिलो कारोबार अधिकतम ३११ रुपैयाँमा कारोबार खुल्नेछ ।

सानिमा जनरल इन्स्योरेन्सको शेयर कारोबार गर्नका एसजिआइ कारोबार संकेत प्रदान गरेको छ ।

थप समाचारहरु:-

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।