टिसिएल टिभीका दुई नयाँ सिरिज नेपाली बजारमा


टिसिएलको टिभीका नयाँ दुई सिरिज नेपालमा सुरु भएको छ । जसअन्तर्गत पि७१५ र पि६१५ सिरिज छन् ।

यी श्रेणीका मोडलमा फोर–के रेसोलुशन स्क्रीन र एन्ड्रोइड टिभीको सफ्टवयेर रहेको कम्पनीले बताएको छ।

टिसिएल पि७१५ ७५ स्क्रीन साइजमा पाइन्छ।यो मोडलमा भिडियो कलका लागि पप अप क्यामरा छ। अडियो क्षमता बढाउन ‘डब्ल्ली अडियो सपोर्ट’ पनि यो सिरिजमा छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।