बुधबारको प्रि-ओपनिङ्गमा शेयर बजार परिसूचक मापक नेप्से बढेकोे छ । नेप्से ३२.८६ अंकले बढेर २ हजार ९४.२८ बिन्दुमा उक्लिएको हो।
यसदिनकोे प्रि-ओपनिङ्ग सेसनमा ४३ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये ३८ कम्पनीको शेयरमूल्य बढेको छ भने ३ कम्पनीको मात्र शेयरमूल्य घटेको छ । दुई कम्पनीको मूल्य स्थीर रहेको छ ।
यस अवधिमा ४३ कम्पनीका १४ हजार ७८३ कित्ता शेयर १ करोड १७ लाख ६७ हजार ६६५ रुपैयाँमा खरीद बिक्री भएका छन ।











प्रतिक्रिया