एमाले मुख्य कार्यालयमा प्रदर्शनकारीले आगो लगाए (हेर्नुहोस् तस्बीर)


काठमाडौँ । प्रदर्शनकारीले सत्ताको नेतृत्व गरिरहेको दल नेकपा एमालेको पार्टी कार्यालय च्यासलमा आगजनी गरेका छन् । ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा प्रदर्शनकारीले मंगलबार आगजनी र तोडफोड गरेका हुन् ।

आक्रोशित युवाहरुको समूहले मंगलबार प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओलीको दल एमालेको मुख्यालय आगजनी गरेका छन् ।

प्रकाशित मिति: २४ भाद्र २०८२, मंगलबार  १३ : ०३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।