काठमाडौँ । काठमाडौँको भक्तपुरमा रहेको प्रधानमन्त्री केपी शर्मा ओलीको निवास नजिक गोली चलेको छ । प्रदर्शनकारीहरू प्रधानमन्त्रीको निवासतर्फ अघि बढेपछि गोली चलेको हो । गोली लागेर दुई जना घाइते भएका छन् ।
प्रकाशित मिति: २४ भाद्र २०८२, मंगलबार
१३ :
२७ बजे
समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया