काठमाडौँ । राष्ट्रपति भवन शीतल निवासमा पनि प्रदर्शनकारीले आगो लगाएका छन् । जेन जी युवाको प्रदर्शन उग्र बदै गएको छ ।
संसद भवन, सिंहदरबार, प्रधानमन्त्री निवास, सर्वोच्च अदालतलगायतका कार्यालय कब्जा गरीसकेको प्रदर्शनकरीले राष्ट्रपति भवन शितल निवासमा पनि आगो लगाएका हुन् ।










प्रतिक्रिया