संखुवासभामा भूकम्पको धक्का


काठमाडौं । संखुवासभामा भूकम्प गएको छ । जिल्लाको किमाथांकास्थित तिब्बत बोर्डरलाई केन्द्र बनाएर बिहान ७ः३२ मा भूकम्प गएको हो ।

४.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

प्रकाशित मिति: ११ कार्तिक २०८२, मंगलबार  ०८ : २६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।