ऊर्जामन्त्री कुलमान घिसिङले बुझाए सम्पत्ति विवरण


काठमाडौँ । ऊर्जामन्त्री कुलमान घिसिङले सम्पत्ति विवरण बुझाएका छन् । मन्त्री घिसिङले शुक्रबार प्रधानमन्त्री कार्यालयमा सम्पत्ति विवरण बुझाएका हुन् ।

जेनजी सरकार बनेपछि तीनवटा मन्त्रालयको जिम्मेवारी सम्हालेका घिसिङले पहिलो पटक आफ्नो सार्वजनिक पदमा रहँदाको सम्पत्ति विवरण बुझाएका हुन् ।

उनको सम्पत्ति के कति छ भन्ने विवरण सार्वजनिक हुन बाँकी छ ।

प्रकाशित मिति: २८ कार्तिक २०८२, शुक्रबार  १६ : ५० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।