काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)का बुवा रामनारायण शाहको निधन भएको छ । उनको सोमबार मध्यान्ह अस्पतालमा नै निधन भएको हो ।
उनी आइतबार बिहान नयाँ बानेश्वरस्थित सिभिल अस्पताल भर्ना भएका थिए । उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।
उनको पिसाबमा संक्रमण भएर शरीरमा फैलिएको थियो ।










प्रतिक्रिया