श्रीगीताजयन्ती भव्य रूपमा सम्पन्न


काठमाडौँ। श्री गीताप्रेस पुस्तक प्रचार प्रसार केन्द्र नेपालको तत्वावधानमा तथा गीता परिवार नेपाल, गीताप्रेस पुस्तक बिक्री केन्द्र काठमाडौं र बुटवलको व्यवस्थापनमा श्रीगीताजयन्ती कार्यक्रम पशुपति क्षेत्रमा भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रममा पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव सुभाष चन्द्र जोशी प्रमुख अतिथिका रूपमा उपस्थित थिए भने पशुपतिनाथका मूल भट्ट नारायण भट्टको पनी उपस्थिती थियो।

 

प्रकाशित मिति: १६ मंसिर २०८२, मंगलबार  १५ : ०२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।