अझै २१ स्थानीय तहमा पुगेनन् बाणिज्य बैंक, कहाँ कहाँ खुल्न बाँकी छन् शाखा ?

0
Shares

नेपाल राष्ट्र बैंकले अझै मुलुकभरका २१ वटा स्थानीय तहमा वाणिज्य बैंकहरुको शाखा पुग्न बाँकी रहेकोे जनाएको छ ।

राष्ट्र बैंकका अनुसार ७ प्रदेशमध्ये प्रदेश नं ५ का सबै स्थानीय तहमा बैंक शाखा पुगेका छन् । बाँकी ६ वटा प्रदेशका २१ तहमा शाखा पुग्न बाँकी रहेको छ।

कहाँ कहाँ खुल्न बाँकी छ वाणिज्य बैंकहरुको शाखा ?