बिहीबारको प्रि ओपनिङ ५३ कम्पनीको शेयर कारोबार, ४० को मूल्य बढ्यो


बिहीबारको प्रि ओपनिङमा ५३ कम्पनीको शेयर कारोबार हुँदा ४० कम्पनीको मूल्य बढेको छ भने ८ को घटेको छ । ५ कम्पनीको शेयरमूल्य स्थिर रहेको बजारमा ५५ हजार ६९९ कित्ता शेयरहरु २ करोड ५८ लाख ५२ हजार ९०० रुपैंयामा किनबेच भएका छन् ।

बजार परिसुचक नेप्से २३.०२ अंकले बढेर अहिलेसम्मकै उच्च अर्थात २६३४.४७ अंकमा उक्लिएको छ ।

कुन कम्पनीको शेयर मूल्यमा कति आयो परिर्वतन ? सूची यस्तो छ

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।