म्याग्दी । म्याग्दीको प्रारम्भिक मतगणनामा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार अर्जुनबहादुर थापाले अग्रता लिएका छन् ।
प्रतिनिधिसभा सदस्य निर्वाचनको पछिल्लो मतगणना अनुसार थापाले ३४६ मत प्राप्त गर्दै आफ्नो अग्रता कायम गरेका हुन् । उनलाई स्वतन्त्र उम्मेदवार महावीर पुनले पछ्याइरहेका छन् । पुनले २१७ भोट ल्याएका छन्।
यस्तै, कांग्रेसका कर्णबहादुर भण्डारी १०३ मतका साथ तेस्रो स्थानमा रहँदा नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले हालसम्म मात्र १६५ मत प्राप्त गरेका छन् भने रास्वपाका युवराज रोकाले ५ मत ल्याएका छन् ।












प्रतिक्रिया