जुम्ला । जुम्लामा जारी मतगणनाको प्रारम्भिक परिणाममा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार ज्ञानेन्द्र शाहीले अग्रता लिएका छन् ।
कनकासुन्दरी गाउँपालिका–१, २, ३ र ४ को हालसम्म कुल २ हजार ७८८ मत गणना हुँदा शाहीले १ हजार ४५८ मत प्राप्त गर्दै पहिलो स्थान कायम गरेका छन् ।












प्रतिक्रिया