प्युठान–१ मा कांग्रेस अग्रस्थानमा सुर्य थापा चौथो


काठमाडौँ । प्युठान क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार डा. गोविन्दराज पोखरेल अग्रस्थानमा रहेका छन् । पोखरेलले १ हजार ९८४ मत प्राप्त गर्दा रास्वपाका उम्मेदवार सुशान्त वैदिकले १ हजार ४०५ मत प्राप्त गरेका छन् ।

तेस्रो स्थानमा रहेका राष्ट्रय जनमोर्चाका तिलकबहादुर जिसीले ४३९ र चौथौ स्थानमा रहेका नेकपा एमालेका सुर्य थापाले ३६४ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति: २२ फाल्गुन २०८२, शुक्रबार  १५ : २३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।