धनकुटा । धनकुटामा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार राजेन्द्रकुमार राई १० हजार ८५३ मतका साथ अगाडि छन्।
उनलाई श्रम संस्कृति पार्टीका शानबहादुर राईले सात हजार ५२६ र नेपाली कांग्रेसका दिनेश राईले ६ हजार ६७९ मत प्राप्त गरेका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।












प्रतिक्रिया