कैलाली–५ मा रास्वपाका चन्द विजयी


काठमाडौँ । कैलाली–५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार आनन्दबहादुर चन्द विजयी भएका छन् । चन्दले ३१ हजार ९५३ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका उम्मेदवार नरनारायण शाहले ११ हजार ९५८ मत प्राप्त गरेका छन् । नेकपाका प्रेमबहादुर आलेले ७ हजार ८७६ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति: २३ फाल्गुन २०८२, शनिबार  १५ : ५५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।