झापा ३ मा रास्वपाका प्रकाश पाठक विजयी


काठमाडौँ । झापा ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रकाश पाठक विजयी भएका छन् । शनिबार सम्पन्न मतगणनाअनुसार उनी ३८ हजार ६७४ मतसहित निर्वाचित भएका हुन्।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष लिङ्देन पराजित भएका छन् । उनले १७ हजार २९४ मत पाएका छन् । नेपाली कांग्रेसका ८ हजार १९९ मत पाएका छन् ।

प्रकाशित मिति: २३ फाल्गुन २०८२, शनिबार  १८ : ०९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।