कैलाली २ मा रास्वपाका केपी खनाल विजयी


कैलाली । कैलाली–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका केपी खनाल विजयी भएका छन् । खनालले १९ हजार ५७ मत प्राप्त गरे ।

उनका निकटतम प्रतिद्वन्द्वी नागरिक उन्मुक्ति पार्टीका पतिराम चौधरीले ११ हजार ९४९ ल्याए । नेकपा एमालेका सूर्यबहादुर थापाले ७ हजार ७७६ मत पाए ।

प्रकाशित मिति: २४ फाल्गुन २०८२, आइतबार  १५ : ३० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।