काठमाडौँ । नेपालको फिनटेक परिदृश्यलाई अझ उचाइमा पुर्याउने उद्देश्यका साथ सिटी वालेट प्रालि र छिटो पैसा प्रालि बीचको ऐतिहासिक मर्जर प्रक्रिया अन्तिम चरणमा पुगेको छ । यस रुपान्तरणकारी कदम अन्तर्गत आगामी २०८३ साल वैशाख ०२ गते लाई तय गरिएको छ।
यस मर्जर सँगै छिटो पैसाका सम्पूर्ण सेवाग्राहीहरू अबको अत्याधुनिक र फराकिलो डिजिटल इकोसिस्टममा समाहित हुनेछन्।












प्रतिक्रिया