प्रि ओपनिङमा २९ कम्पनीको शेयर मूल्य बढ्यो, समग्र बजारमा पौने ८ अंकको सुधार


चैत महिनाको पहिलो दिन तथा सताको पहिलो दिन चैत १ गते आइतबारको प्रि ओपनिङमा ३६ कम्पनीको शेयर कारोबार भएको छ । जसमा २९ कम्पनीको शेयर मूल्य बढेको छ भने ९ कम्पनीको शेयर मूल्य घट्दा ६ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।

बजार परिसुचक नेप्से ७.७८ अंकले अक्लिएर नेप्से परिसुचक २४६६.२७ अंकमा पुगेको छ ।

आइतबार ३६ कम्पनीका ५ हजार ५१४ कित्ता शेयरहरु ७८ लाख ६७ हजार ६६ रुपैंयामा किनबेच भएका छन् ।

कुन कम्पनीको शेयर मूल्य कति बढ्यो ?

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।