१) TMS मा Registration प्रक्रिया पुरा भईसकेपछि Email प्राप्त भएन भने के गर्ने?
• यदि ब्रोकरले तपाइको खाता खोलेको हो भने, TMS मा तपाईको सही Email प्रविष्टि भएको छ / छैन ब्रोकर मार्फत यकिन गर्नुहोस् ।
• यदि तपाई आफैले Online Registration मार्फत खाता खोल्नु भएको अवस्थामा पनि Email नआएमा ब्रोकरसंग नै सम्पर्क गरी आवश्यक सल्लाह लिनुहोस् [नोट: सिस्टमले reply गरेको Email कहिलेकहीं Spam मा बस्ने गरेको हुँदा Email को Spam Section मा पनि चेक गर्नुहोस् ।
२) TMS मा Registration गर्दा “Duplicate BOID” error आएमा के गर्ने?
खाता खोल्न चाहेको ब्रोकरलाई तल दिईएका विवरण राखी email गर्नुहोस् ।
- • BOID / Demat Number
- • Customer Code
३) TMS मा Citizenship No, Citizenship Issue Date वा Citizenship Issue Place नमिलेमा वा “Duplicate Citizenship” error आएमा के गर्ने?
ब्रोकरलाई तल दिईएका विवरण राखी email गर्नुहोस्।
- • BOID / Demat Number
- • Customer Code
- • Correct Citizenship No
- • Correct Citizenship Issue Place
- • Correct Citizenship Issue Date (in AD)
४) Support मा सम्पर्क गर्दा के के विवरण चाहिन्छ?
- • BOID / Demat Number
- • Customer Code
- • Broker Name / Broker Number
नेप्सेले विभिन्न शाखाहरु मार्फत सरोकारवालाको गुनासो समाधान गर्दै आएको छ। निम्न विषयका लागि निम्न Extension Number र Email ID मार्फत सम्पर्क गर्न सक्नुहुन्छ। Telephone Numbers (+977) -1-4250755,4250756,4250757,4250758,4250596 Ext: – 0 E-Mail Address: [email protected]
|
क्र.स. |
सम्बन्धीत विषयहरु |
शाखा |
क्सटेनसन न. |
इमेल ठेगाना |
|
1 |
टिएमएस सपोर्ट |
|
118, 145 |
|
|
2 |
हेल्प डेस्क |
|
0 |
|
|
3 |
ब्रोकरसंग सम्बन्धीत विषयहरु |
सुपरिवेक्षण शाखा |
108,142 |
|
|
4 |
संस्थापक शेयर तथा ओटीसी बजार सम्बन्धी कारोवार |
कारोवार शाखा |
107 |
|
|
5 |
सूचीकृत कम्पनीको लग-इन तथा सूचना अपलोड गर्ने सम्बन्धी विषयहरु |
सूचिकरण शाखा |
136,137 |
|
|
6 |
अन्य सूचना, तथ्यांक तथा जानकारीमूलक सामग्रीका लागि |
नुसन्धान शाखा |
123 |
|
|
7 |
इटेवसाइट, मोबाइल एप सम्बन्धी विषयहरु |
.टि शाखा |
144,120,126,134,135 |











प्रतिक्रिया