काठमाडौँ । मन्त्रिपरिषद् बैठकले चार निर्णय गरेको छ ।
मन्त्रिपरिषद् बैठकले विदेशस्थित १५ जना नेपाली अनररी कन्सुल जनरल तथा कन्सुललाई पदमुक्त गर्ने लगायत ४ निर्णय गरेको हो ।
यस्तै, बैंठकले वैशाख २८ गते दिउँसो ४ बजे बस्ने संयुक्त बैठकलाई सम्बोधनका लागि राष्ट्रपतिलाई आग्रह गर्ने निर्णय पनि गरेको छ ।













प्रतिक्रिया