इभि गाडीमा मूल्यको आधारमा कर लागु गर्ने


काठमाडौँ । सरकारले विद्युतीय सवारीसाधन (इभि) मा लाग्ने करको व्यवस्था परिवर्तन गर्ने भएको छ।

अबदेखि इभि गाडीमा कर निर्धारण गर्दा मोटरको वाट क्षमताका आधारमा नभई गाडीको मूल्यलाई आधार बनाइने भनिएको छ । आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले बताएका हुन् ।

प्रकाशित मिति: १५ जेष्ठ २०८३, शुक्रबार  १७ : ५६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।