यी हुन् रास्वपाका निर्वाचित केन्द्रीय सदस्यहरु, कसले पाए कति मत ?


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरुको अन्तिम नामावली सार्वजनिक भएको छ ।

रास्वपाले विद्युतीय भोटिङमार्फत् र प्रवासबाट मोबाइल एप भोटिङमार्फत् चुनिएका ९९ जना केन्द्रीय सदस्यहरुको मतसहितको नामावली सार्वजनिक गरेको हो । सभापति पदमा रवि लामिछाने निर्विरोध भएका थिए । बाँकी ५१ केन्द्रीय सदस्यहरु सभापतिले मनोनीत गर्ने विधानमा व्यवस्था छ ।

प्रकाशित मिति: १२ असार २०८३, शुक्रबार  १० : ०० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।