मातृभूमी लघुवित्तका सेयरधधनीको हात खाली


काठमाडौँ । मातृभूमी लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीहरुलाई सेयर वितरण नगर्ने भएको छ ।

संस्थाको असार १० गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ मा कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

संस्थाको बैठकले यस आर्थिक वर्षको वित्तीय विवरण पारित गर्न स्वीकृतीका लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति: १२ असार २०८३, शुक्रबार  १२ : ११ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।