भोटकोशी बाढी : सैनिक हेलिकप्टरमार्फत सात जनाको उद्धार


रसुवा । भोटेकोशी नदीमा अकस्मात आएको बाढीमा परी घाइते भएका सात जनाको सैनिक हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।

प्रभावित क्षेत्रबाट घाइते छ पुरुष र एक महिलाको उद्धार गरी धुन्चे अस्प्तालमा ल्याएर उपचार गरिएको जिल्ला आपत्कालीन सञ्चालक केन्द्रका प्रतिनिधि कमल दाहालले जानकारी दिए ।

प्रकाशित मिति: १० भाद्र २०८३, बुधबार  १२ : ५१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।