काठमाडौँ । नाम्सी खोलाको पुलमाथि खसेको लेदोसहितको पहिरो पन्छाउने काम सकिएसँगै मुग्लिन-नारायणगढ सडक खण्ड सञ्चालनमा आएको छ ।
सडक डिभिजन भरतपुरका अनुसार आइतबार मध्याह्न १२:१० बजेदेखि पोखरातर्फ जाने सवारीसाधनहरूलाई मात्र आवागमन खुला गरिएको हो ।

प्रकाशित मिति: ११ आश्विन २०८३, आइतबार १३ : ०७ बजे
समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

DOIB Reg. No : 1519/076-77
Publisher : Mahesh Sapkota
Editor : Parmeshwor Adhikari