
त्रिभुवन विश्वविद्यालयले स्नातक तह प्रथम वर्षको परीक्षा, रजिष्ट्रेशन, तथा स्नाकोत्तर तह दोस्रो वर्षको परीक्षा आवेदन स्थगित गरेको छ ।
त्रिवि अन्तर्गत परीक्षा नियन्त्रण कार्यालय बल्खुले विश्वमहामारी कोभिड १९ को दोस्रो लहरको प्रकोपबाट मुलुक आक्रान्त भैरहेको समयमा कार्यालयबाट पुर्व प्रकाशित सूचना अनुसारको परीक्षा आवेदन फारम भर्ने समय अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरेको जनाएको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया