कोभिड-१९ को नयाँ भेरियन्ट सहिदको संक्रमण जिल्लाका विभिन्न स्थानहरुमा बढ्दै गएपछि सर्लाहीमा थप ८ दिनका लागि निषेधाज्ञा लम्बिएको छ ।
जिल्ला प्रशासन कार्यालय सोमबार एक सूचना जारी गर्दै जेठ १७ गते सोमबार राती १२ बजेबाट निषेधाज्ञा थप हुने जनाइएको छ ।
निषेधाज्ञा जेठ २५ गते राती १२ बजे सम्मका लागी लम्बिएको हो ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया