साधना लघुवित्तको स्वतन्त्र सञ्चालकमा टेकनाथ ढकाल

0
Shares

साधना लघुवित्तको स्वतन्त्र सञ्चालक पदमा डा. टेकनाथ ढकाल नियुक्त भएका छन् ।

लघुवित्तको असार ११ गते शुक्रबार साँझ बसेको सञ्चालक समितिको ९५ औ बैठकले ढकाललाई स्वतन्त्र सञ्चालक चयन गरेको प्रमुख कार्यकारी अधिकृत तथा कम्पनी सचिव रेशम न्यौपानेले जानकारी दिए ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।